Warning: Use of undefined constant date - assumed 'date' (this will throw an Error in a future version of PHP) in /home/radhika/public_html/wp-content/themes/radhikamabi/notices-page.php on line 40

कक्षा १२ को परीक्षा सम्बन्धि जरुरी सूचना

कक्षा १२ को स्थगीत परीक्षा निम्न समय, स्थान र गतेमा हुने भएकोले सम्पूर्ण शिक्षक, विद्यार्थी तथा सरोकारवालहरुको जानकारीको लागि यो सुचना प्रकिशित गरिएको छ।

ग्रेड अंक वृद्धि परीक्षा सम्बन्धी सूचना

२०७६ सालको बार्षिक परीक्षाफलमा कम अंक ल्याई ग्रेडबृद्धि गर्न इच्छुक विद्यार्थी हरुले तलको सूचना पढी यही मिति २०७७/७/२४ गते भित्र विद्यालयमा आएर निवेदन दिन हुन अनुरोध छ।

कक्षा ११ को परीक्षा सम्बन्धि जरुरी सूचना

कक्षा ११ को स्थगीत परीक्षा निम्न समय, स्थान र गतेमा हुने भएकोले सम्पूर्ण शिक्षक, विद्यार्थी तथा सरोकारवालहरुको जानकारीको लागि यो सुचना प्रकिशित गरिएको छ।

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो


यस राधिका माध्यमिक बिद्यालय, उर्लाबारी – ६, मोरंग +2 तर्फ कक्षा 11मा विभिन्न संकायमा भर्ना खुलेको र घरबाटै भर्ना फाराम भर्न मिल्ने कुरा सम्बन्धित सबैमा सहर्ष जानकारी गराउदछौं । ईच्छुक विद्यार्थीहरुले तलको लिंकमा गई फाराम भर्न सक्नुहनेछ।
+2 Admission Link

हाल विश्वव्यापी माहामारीको रुपमा फैलिरेहेको कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि घर एकान्तबास (Home Quarantine) को अर्को उपाय नभएको कुरा प्रति हामि सचेत छौं र सबैलाई सचेत गराउन चाहन्छौं । यस्तो विषम परिस्थितिमा, हामि प्रति विस्वास तथा सद्भाव राख्नुहुने सबैका लागि, घरमानै बसेर भर्ना फाराम भर्ने सुबिधा उपलब्ध गराउने कोशिस गरेका छौं । तल दिइएको लिंकलाई थिची फाराम भरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ, साथै सम्पुर्ण शिक्षक, अभिभावक तथा बिद्यार्थीहरुमा इच्छुक अभिभावक तथा बिद्यार्थीहरुलाई यो फाराम भर्न भराउन सहयोग गरिदिनहुन पनि अनुरोध गरिन्छ ।

+2 Admission Link
(भर्ना फाराम सम्बन्धि थप जानकारीका लागि ९८०४९०३०७४ अन्य जानकारीका लागि ९८४२६३२३०१, ९८१९३३५८१८, ९८४२०४७३२२)
– प्र.अ., राधिका माध्यमिक बिद्यालय, उर्लाबारी- ६, हाटखोला