Warning: Use of undefined constant date - assumed 'date' (this will throw an Error in a future version of PHP) in /home/radhika/public_html/wp-content/themes/radhikamabi/notices-page.php on line 40

शिक्षक छनौट परिक्षा सम्बन्धी जरुरी सूचना

यस राधिका माध्यमिक बिद्यालयमा करार शिक्षक छनौट प्रयोजनका लागि हुने भनिएको लिखित परीक्षा कारणबस हुन नसकेकोमा, मिति २०७७/१०/१८ गते आइतबार बिहान १० बजे देखि परीक्षा हुने सम्बन्धित सबैमा जानकारी गरिन्छ ।
– राधिका मा वि उर्लाबारी-६, मोरङ