Warning: Use of undefined constant date - assumed 'date' (this will throw an Error in a future version of PHP) in /home/radhika/public_html/wp-content/themes/radhikamabi/notices-page.php on line 40

विद्यार्थी अभिलेखिकरण सम्बन्धि जरुरी सुचना

यस राधिका माध्यमिक बिद्यालयले शै.स. २०७७ को नयाँ बिद्यार्थिहरुको अभिलेखिकरण सम्बन्धमा इच्छुक विद्यार्थी तथा अभिभावकहरुले अनलाइन फाराममा टिपाउनुभएको ठेगाना र सम्पर्क नम्बर मार्फत सम्पर्क गरि वा घरैमा गई विद्यार्थी तथा अभिभावकहरुको अभिलेखिकरण गर्ने कार्य सम्पन्न भइसकेको जानकारी गराउँदै यदि कुनै कारणबस कोहिपनि विद्यार्थी / अभिभावक अभिलेखिकरण गर्न / गराउन छुट्नु भएको भए यसै सुचनालाइ आधार मानी मिति २०७७/०३/१० भित्रमा बिद्यालयमा सम्पर्क गरिदिनुहुन अनुरोध छ ।

(कोरोना भाइरस देखि नआतिऔँ, सतर्क बनौ ।)

विद्यार्थी विवरण संकलन फारम

तलकाे लिन्कमा click गरेर विवरण पेस गर्नुहोस।

Student Details Form

पुस्तक वितरण सम्बन्धि जरुरी सुचना

शैक्षिक सत्र २०७७ काे पाठ्य-पुस्तक वितरण कार्यक्रम निम्न स्थान र समयमा गरिने भएकाेले सबै अभिभावक तथा विद्यार्थीहरु लाई यहि सुचनालाई अाधार मानी साेही अनुरुप गर्न गराउनु हुन अनुराेध छ।