Warning: Use of undefined constant date - assumed 'date' (this will throw an Error in a future version of PHP) in /home/radhika/public_html/wp-content/themes/radhikamabi/notices-page.php on line 40
नगरपालिका स्तरीय कक्षा ८ काे परीक्षाफल प्रकशन सम्बन्धि जरुरी सुचना
-
कक्षा ८ काे परीक्षाफल
pdf result class 8 2076
Grade Sheet Class 8
ledger
बालि बिज्ञान (प्राविधिक) तर्फ नयाँ भर्ना सम्बन्धि सुचना
सुवर्ण अवसर ! सुवर्ण अवसर !! सुवर्ण अवसर !!!
मोरङ्ग जिल्लाकै उत्कृष्ट सामुदायिक बिद्यालय, यस श्री राधिका मा.वि उर्लाबारी ०६, हाटखाेला मा कक्षा नौ काे लागि बालि बिज्ञान (प्राविधिक) तर्फ नयाँ भर्नाको लागि आवेदन फाराम अनलाइन मार्फत खुल्ला गरिएको छ , प्राविधिक शिक्षा आजको आवश्यकता रहेको हुनाले यस मौकाको फाइदा उठाउनु हुन सम्पुर्ण अभिभावक ज्यु र विध्यार्थी वर्गहरुमा अनुरोध गरिन्छ । आवेदन फाराम भर्नको लागि तलको लिङ्कमा थिच्नु होला ।।
योग्यता – कक्षा ८ पास
सिट संख्या – ४८ जना मात्र
भर्ना परीक्षा फाराम भर्न यहाँ थिच्नुहोस् ।
Admission Plant Science
भर्ना परिक्षा फाराम खुला गरिएको सम्बन्धि सुचना
यस राधिका माध्यमिक बिद्यालय, उर्लाबारी – ६, मोरंगको शैक्षिक सत्र २०७७ का लागि अंग्रेजी माध्यम तर्फ play group तथा कक्षा ५ देखि कक्षा ९ सम्म का लागि भर्ना परिक्षा फाराम खुला गरिएको सम्बन्धित सबैमा सहर्ष जानकारी गराउदछौं ।
हाल विश्वव्यापी माहामारीको रुपमा फैलिरेहेको कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि घर एकान्तबास (Home Quarantine) को अर्को उपाय नभएको कुरा प्रति हामि सचेत छौं र सबैलाई सचेत गराउन चाहन्छौं । यस्तो विषम परिस्थितिमा, हामि प्रति विस्वास तथा सद्भाव राख्नुहुने सबैका लागि, घरमानै बसेर भर्ना फाराम भर्ने सुबिधा उपलब्ध गराउने कोशिस गरेका छौं । तल दिइएको लिंकलाई थिची चैत्र मसान्त सम्ममा फाराम भरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ, साथै सम्पुर्ण शिक्षक, अभिभावक तथा बिद्यार्थीहरुमा इच्छुक अभिभावक तथा बिद्यार्थीहरुलाई यो फाराम भर्न भराउन सहयोग गरिदिनहुन पनि अनुरोध गरिन्छा ।
(भर्ना फाराम सम्बन्धि थप जानकारीका लागि ९८०४९०३०७४ अन्य जानकारीका लागि ९८४२६३२३०१, ९८१९३३५८१८, ९८४२०४७३२२)
– प्र.अ., राधिका माध्यमिक बिद्यालय, उर्लाबारी- ६, हाटखोला
भर्ना परीक्षा फाराम भर्न तल दिईएकाे लिन्क मा click गर्नुहोस ।
२०७७ अङ्ग्रेजी माध्यम भर्ना परिक्षा फाराम





















