Warning: Use of undefined constant date - assumed 'date' (this will throw an Error in a future version of PHP) in /home/radhika/public_html/wp-content/themes/radhikamabi/notices-page.php on line 40

परीक्षा स्थगित गरिएको सम्बन्धमा

भोलि मिति २०७७/९/२८ गते भनिएको शिक्षक छनौट परीक्षा प्राविधिक कारणले अर्को सूचना न आउन्जेल स्थगित गरिएको ब्यहोरा जानकारी गराइन्छ।

परीक्षा सम्बन्धी सूचना

राधिका मा बि उर्लाबारी-६ मा बिज्ञापन गरिएको शिक्षक पदको परिक्षा २०७७/९/२८ गते बिहान १० बजेदेखि हुने भएकोले उपस्थित हुन सबै उम्मेदवारहरुलाई जानकारीको लागि यो सूचना प्रकिशित गरिएको छ।

भवन निर्माण – दरभाउ पत्र सम्बन्धमा

राधिका मा वि उर्लाबारी-६ मा भवन निर्माण कार्यका लागि निम्न सामग्रीहरू चाहिएको हुदा यो सूचनालाई आधार मानी सो अनुसार कार्य गर्नु हुन अनुरोध छ ।