Warning: Use of undefined constant date - assumed 'date' (this will throw an Error in a future version of PHP) in /home/radhika/public_html/wp-content/themes/radhikamabi/notices-page.php on line 40
कक्षा १२ को OJT सम्बन्धि जरुरी सूचना
प्राबिधिक धार तर्फ संचालित बाली बिज्ञान कक्षा १२ को OJT परिक्षाको अन्तिम म्याद यहि चैत २२ गते बिहान् ११ बजे सम्म सम्म रहेको हुदा सम्पुर्ण विद्यार्थीको सूचना को लागि यो सूचना प्रकिशित गरिएको छ ।
CamScanner 04-01-2021 07.27
रजिष्ट्रेशन फारम भर्ने सम्बन्धी जरुरी सूचना
कक्षा 11को रजिष्ट्रेशन फारम र कक्षा 12 को परीक्षा फारम भर्ने अन्तिम मिति यहीँ चैत्र 7 गते सम्म भएको हुँदा सम्पूर्ण विद्यार्थीमा यो सुचना प्रकाशित गरिएको व्यहोरा जानकारी गराईन्छ। फारम भर्न छुटेमा विद्यार्थी स्वयं जिम्मेवार हुनेछन् ।




