प्रवेश परिक्षाको नतिजा प्राकशन सम्बन्धि सूचना

यहि मिति २०७६/०३/२५ गते विहान १० बजे भएको बालि विज्ञान,विज्ञान,शिक्षा तथा व्यवस्थापन संकायकाे प्रवेश परिक्षाको नतिजा प्रकाशित भएकाे कुरा सबैमा सुचित गरिन्छ ।नतिजा हेर्न तलकाे file लाई click गर्नु होला ।

प्रवेश परिक्षा सम्बन्धि सूचना

बालि विज्ञान,विज्ञान,शिक्षा तथा व्यवस्थापन संकायकाे प्रवेश परिक्षा यहि मिति २०७६/०३/२५ गते विहान १० बजे बाट हुने कुरा सबैमा सुचित गरिन्छ ।

विदाई एवं भर्ना सम्बन्धि सुचना

यस बिधालयबाट २०७५ को SEE परिक्षामा उतिर्ण हुने सबै बिद्यार्थी भाइबहिनीहरुलाइ बधाई दिने कार्यक्रम २०७६ असार २० गते बिहान ७ बजे बिद्यालयमा राखिएकोहुदा उपस्थित भैदिनहुन बिद्यार्थी शिक्षक एबम कर्मचारीहरुमा हार्दिक अनुरोध छ। साथै बिज्ञान, बाली बिज्ञान, ब्यवस्थापन र शिक्षा बिषयमा भर्नाको लागि फारम खुलेकोले बिद्यालयमा सम्पर्क गर्न समेत अनुरोध छ। प्रवेश परीक्षाः २०७६/३/२५ गते बिहान १० बजेबाट ।

प्र अ कुमार पोख्रेल 9842047322 स प्र अ रुद्र प्रसाद नेउपाने 9842103002 रा मा बि उर्लाबारी ६ हाट्खोला मोरङ ।
नाेट: बिज्ञान संकायकाे कक्षा बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म सञ्चालन समेत हुने याेजना बनाईएकाे छ।