Warning: Use of undefined constant date - assumed 'date' (this will throw an Error in a future version of PHP) in /home/radhika/public_html/wp-content/themes/radhikamabi/notices-page.php on line 40
हेडसरहरुकाे भेला र ERO data collection कार्यक्रमका केही झलक
उर्लाबारी-६ स्थित राधिका मा. वि.मा हेडसरहरुकाे भेला र ERO data collection सम्बन्धि कार्यक्रम सम्पन्न भएकाे छ। यस कार्यक्रमका केही झलकहरु तल प्रस्तुत गरिएको छ ।



कक्षा ११-१२ को परिक्षा फारम भर्ने सम्बन्धि जरुरी सूचना
कक्षा ११-१२ मा पढ्ने सम्पुर्ण विद्यार्थीहरुले यहि मिति २०७६-१०-१० सम्म परिक्षा फारम भर्न हुन सुचित गरिन्छ ।
राधिकामा Digital Literacy कार्यक्रमको शुभारम्भ
राधिकामा Digital Literacy कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि चिन्तामणि पाैड्याल काे उपस्तिथिमा भएकाे हाे।
यस कार्यक्रमका केही झलकहरु तल प्रस्तुत गरिएको छ ।






प्रवेश परिक्षाको नतिजा प्राकशन सम्बन्धि सूचना
यहि मिति २०७६/०३/२५ गते विहान १० बजे भएको बालि विज्ञान,विज्ञान,शिक्षा तथा व्यवस्थापन संकायकाे प्रवेश परिक्षाको नतिजा प्रकाशित भएकाे कुरा सबैमा सुचित गरिन्छ ।नतिजा हेर्न तलकाे file लाई click गर्नु होला ।

