Warning: Use of undefined constant date - assumed 'date' (this will throw an Error in a future version of PHP) in /home/radhika/public_html/wp-content/themes/radhikamabi/notices-page.php on line 40
भवन निर्माण – दरभाउ पत्र सम्बन्धमा
राधिका मा वि उर्लाबारी-६ मा भवन निर्माण कार्यका लागि निम्न सामग्रीहरू चाहिएको हुदा यो सूचनालाई आधार मानी सो अनुसार कार्य गर्नु हुन अनुरोध छ ।

शिक्षक विज्ञापन सम्बन्धी जरुरी सूचना
राधिका मा बि उर्लाबारी ६ मा निजिस्रोतमा शिक्षक राख्न बिज्ञापन भएको हुदा तयार रहन इच्छुकहरुलाई अनुरोध छ। पूर्ण विवरण को लागि तल दिइएको सूचना हेर्नुहोला।

आवेदन फारम


कक्षा १२ को परीक्षा सम्बन्धि जरुरी सूचना
कक्षा १२ को स्थगीत परीक्षा निम्न समय, स्थान र गतेमा हुने भएकोले सम्पूर्ण शिक्षक, विद्यार्थी तथा सरोकारवालहरुको जानकारीको लागि यो सुचना प्रकिशित गरिएको छ।

ग्रेड अंक वृद्धि परीक्षा सम्बन्धी सूचना
२०७६ सालको बार्षिक परीक्षाफलमा कम अंक ल्याई ग्रेडबृद्धि गर्न इच्छुक विद्यार्थी हरुले तलको सूचना पढी यही मिति २०७७/७/२४ गते भित्र विद्यालयमा आएर निवेदन दिन हुन अनुरोध छ।

कक्षा ११ को परीक्षा सम्बन्धि जरुरी सूचना
कक्षा ११ को स्थगीत परीक्षा निम्न समय, स्थान र गतेमा हुने भएकोले सम्पूर्ण शिक्षक, विद्यार्थी तथा सरोकारवालहरुको जानकारीको लागि यो सुचना प्रकिशित गरिएको छ।


