परीक्षा सम्बन्धी सूचना
राधिका मा बि उर्लाबारी-६ मा बिज्ञापन गरिएको शिक्षक पदको परिक्षा २०७७/९/२८ गते बिहान १० बजेदेखि हुने भएकोले उपस्थित हुन सबै उम्मेदवारहरुलाई जानकारीको लागि यो सूचना प्रकिशित गरिएको छ।
भवन निर्माण – दरभाउ पत्र सम्बन्धमा
राधिका मा वि उर्लाबारी-६ मा भवन निर्माण कार्यका लागि निम्न सामग्रीहरू चाहिएको हुदा यो सूचनालाई आधार मानी सो अनुसार कार्य गर्नु हुन अनुरोध छ ।

शिक्षक विज्ञापन सम्बन्धी जरुरी सूचना
राधिका मा बि उर्लाबारी ६ मा निजिस्रोतमा शिक्षक राख्न बिज्ञापन भएको हुदा तयार रहन इच्छुकहरुलाई अनुरोध छ। पूर्ण विवरण को लागि तल दिइएको सूचना हेर्नुहोला।

आवेदन फारम





