SEEको परिक्षाफल सम्बन्धि जान्कारी

विद्यार्थीहरुले यो लिन्क मा click गरेर आफ्नो प्राप्ताङ्क हेर्न सक्नु हुने छ ।https://see.results.news/see-ntc-net-np/ विद्यार्थीले आफ्नो विवरण तल हेर्न सक्नु हुने छ ।

कक्षा १२ को वार्षिक परिक्षा सम्बन्धी जरुरी सूचना

कक्षा १२ को वार्षिक परीक्षा यही ३१ गतेदेखि हुने भएको छ । तसर्थः विद्यार्थी भाईबहिनीहरुलाई यही रुटिन अनुसार तयारी गर्नुहुन जानकारी अनुरोध छ ।

कक्षा ११ को विभिन्न संकायमा भर्ना सम्बन्धि सूचना

कक्षा ११ को विभिन्न संकायमा भर्ना को निम्ति आवदेन दिनका लागी तलको link मा click गर्नुहोस् ।
Pre-Admission form