Warning: Use of undefined constant date - assumed 'date' (this will throw an Error in a future version of PHP) in /home/radhika/public_html/wp-content/themes/radhikamabi/notices-page.php on line 40

कक्षा ११ को विभिन्न संकायमा भर्ना खुलेको सूचना

श्री राधिका मा बि उर्लाबारी ६ मा कक्षा ११ मा बिज्ञान(बायोलोजी र कम्प्युटर समुह ) बालिबिज्ञान ,शिक्षा, ब्यवस्थापन (कमर्स), कानून का विभिन्न विषयहरुमा विशेष सुविधा सहित अङ्ग्रेजी र नेपाली माध्यम दुबैमा सिमित सिटहरुमा भर्ना खुलेकोले २०७८-५-१५ गतेसम्म फारम भर्न भराउनुहुन सम्बन्धित विद्यार्थी एव अभिभावकज्युहरुमा सुचित गरिन्छ। प्रेवेश परीक्षा २०७८-५-१६ गते बिहान १०:३० बजे सचालन हुने छ । स्वास्थ्य मापदण्ड पालना गर्दै उपस्थित हुन पनि अनुरोध छ। तुरुन्त फारम भर्न विद्यालयमा सम्पर्क गर्न जानकारी गराईन्छ । अनलाइनबाट समेत फारम भर्ने व्यवस्था छ । अन्लाईन फारम विध्यालयको वेबसाईट www.radhikamabi.edu.np मा गइ भर्न सकिने छ। सम्पर्क फोन 9842047322, 9852028056, 9852635764, 9852683997,9842574024(लेखा ) 9842306075
कक्षा ११ को विभिन्न संकायमा भर्ना को निम्ति आवदेन दिनका लागी तलको link मा Click गर्नुहोस्।
Click here to open the form

SEEको परिक्षाफल सम्बन्धि जान्कारी

विद्यार्थीहरुले यो लिन्क मा click गरेर आफ्नो प्राप्ताङ्क हेर्न सक्नु हुने छ ।https://see.results.news/see-ntc-net-np/ विद्यार्थीले आफ्नो विवरण तल हेर्न सक्नु हुने छ ।