शिक्षक छनौट परिक्षा सम्बन्धी जरुरी सूचना

यस राधिका माध्यमिक बिद्यालयमा करार शिक्षक छनौट प्रयोजनका लागि हुने भनिएको लिखित परीक्षा कारणबस हुन नसकेकोमा, मिति २०७७/१०/१८ गते आइतबार बिहान १० बजे देखि परीक्षा हुने सम्बन्धित सबैमा जानकारी गरिन्छ ।
– राधिका मा वि उर्लाबारी-६, मोरङ

परीक्षा स्थगित गरिएको सम्बन्धमा

भोलि मिति २०७७/९/२८ गते भनिएको शिक्षक छनौट परीक्षा प्राविधिक कारणले अर्को सूचना न आउन्जेल स्थगित गरिएको ब्यहोरा जानकारी गराइन्छ।

परीक्षा सम्बन्धी सूचना

राधिका मा बि उर्लाबारी-६ मा बिज्ञापन गरिएको शिक्षक पदको परिक्षा २०७७/९/२८ गते बिहान १० बजेदेखि हुने भएकोले उपस्थित हुन सबै उम्मेदवारहरुलाई जानकारीको लागि यो सूचना प्रकिशित गरिएको छ।