परिक्षा फार्म भर्ने सम्बन्धि अत्यन्तै जरुरी सूचना

कक्षा ११ र १२ को परिक्षा फारम यहि मिती २०७५/१०/५ गते सम्म भर्न हुन सबै विद्यार्थीहरुमा जानकारी गराइन्छ ।

राधिका का भू. पु.शिक्षक/कर्मचारीहरु

राधिका मा. वि.का भू. पु.शिक्षक/कर्मचारीहरु का केहि पुराना तस्विरहरु फेला परेका छन् । हजुरहरुसंग भए dipenpandit2004@gmail.com या kpokhrel795@gmail.com मा email गर्नुहुन् विन्रम अनुरोध छ ।

विदाई कार्यक्रमका केही पलहरू

अाज शिक्षकहरू कुसुम याेञ्जन,लक्ष्मि सापकाेटा, र खुशिनारायण यादव ज्यु काे विदाई गरिएकाे अवस्था