विद्यार्थी अभिलेखिकरण सम्बन्धि जरुरी सुचना

यस राधिका माध्यमिक बिद्यालयले शै.स. २०७७ को नयाँ बिद्यार्थिहरुको अभिलेखिकरण सम्बन्धमा इच्छुक विद्यार्थी तथा अभिभावकहरुले अनलाइन फाराममा टिपाउनुभएको ठेगाना र सम्पर्क नम्बर मार्फत सम्पर्क गरि वा घरैमा गई विद्यार्थी तथा अभिभावकहरुको अभिलेखिकरण गर्ने कार्य सम्पन्न भइसकेको जानकारी गराउँदै यदि कुनै कारणबस कोहिपनि विद्यार्थी / अभिभावक अभिलेखिकरण गर्न / गराउन छुट्नु भएको भए यसै सुचनालाइ आधार मानी मिति २०७७/०३/१० भित्रमा बिद्यालयमा सम्पर्क गरिदिनुहुन अनुरोध छ ।

(कोरोना भाइरस देखि नआतिऔँ, सतर्क बनौ ।)