विद्यादेबि भण्डारी उर्लाबारी आउनुहुँने


श्री राधिका मा.वि. उर्लाबारी–६ मा फागुन २ गते देखि हुने भनिएको स्वर्ण महोत्सव कार्यक्रम यहि माघ २५ गते देखि हुने भएको छ । यसको उद्घाटन सत्र माननीय राष्ट्रपति विद्यादेबि भण्डारी द्वारा हुने छ। कार्यक्रमलाई सफल बनाउनका लागि स्थानीय तह, भु.पु. विद्यार्थी लगायत विभिन्न तह बाट समेत सहयोगको अपेक्षा गरिएको छ ।