राधिका मा.वि. दोस्रो पटक नगर प्रथम

राधिका मा बि उर्लाबारी ६ ले उर्लाबारी नगरपालिका स्तरीय रास्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा १३ स्वर्ण ,९ रजत र ३ कास्य पदकसहित दोस्रो पटक नगर प्रथम हुन सफल भई इतिहास रच्न सफल भएकोमा सम्पूर्ण खेलाडी ,खेल शिक्षक.शिक्षक ,कर्मचारी र विद्यार्थी सम्पूर्णलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछौ। राधिका मा.वि.विद्यालय परिवार।
यस प्रतियोगिताका केही झलकहरु:
नगरपालिका स्तरीय रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिताकाे पदक विवरण :