राधिकाले प्रथम स्थान

श्री राधिका मा बि उर्लाबारी – ६ का शिक्षक यज्ञ दहाल परिश्रमीज्यू मिक्लाजुङ गाउपालिकाले आयोजना गरेको मोरङ जिल्ला पालिका स्तरीय शिक्षकहरुको कविता प्रतियोगितामा प्रथम स्थान प्राप्त गरि बिधालयको थप नाम रोसन गर्दिनु भएकोमा बिधालय परिवार हार्दिक बधाई ज्ञापन गर्दछ।
प्र. अ. कुमार पोख्रेल तथा विद्यालय परिवार