राधिकामा राष्ट्रियपति खेलकुद समाराेह
राधिका मा. वि. उर्लाबारी-६ मा भएकाे राष्ट्रियपति खेलकुद समाराेह मा विभिन्न खेलकुद खेलाईएकाे छ। यस समाराेह का केही झलकहरु तल प्रस्तुत गरिएकाे छ।।