रजिष्ट्रेशन फारम भर्ने सम्बन्धी जरुरी सूचना

कक्षा 11को रजिष्ट्रेशन फारम र कक्षा 12 को परीक्षा फारम भर्ने अन्तिम मिति यहीँ चैत्र 7 गते सम्म भएको हुँदा सम्पूर्ण विद्यार्थीमा यो सुचना प्रकाशित गरिएको व्यहोरा जानकारी गराईन्छ। फारम भर्न छुटेमा विद्यार्थी स्वयं जिम्मेवार हुनेछन् ।