भवन निर्माण – दरभाउ पत्र सम्बन्धमा

राधिका मा वि उर्लाबारी-६ मा भवन निर्माण कार्यका लागि निम्न सामग्रीहरू चाहिएको हुदा यो सूचनालाई आधार मानी सो अनुसार कार्य गर्नु हुन अनुरोध छ ।