प्रशिक्षक पद को परिक्षा सम्बन्धि जरुरि सूचना

राधिका मा. वि. उर्लाबारी-६ मा प्रशिक्षक पदको परिक्षा २०७९/०८/२५ गते आइतबार हुने हुदा फारम भर्नु हुने परीक्षार्थीहरुलाई उपस्थित हुन यो सूचना प्रकाशित गरिएको छ