पुस्तक वितरण सम्बन्धि जरुरी सुचना

शैक्षिक सत्र २०७७ काे पाठ्य-पुस्तक वितरण कार्यक्रम निम्न स्थान र समयमा गरिने भएकाेले सबै अभिभावक तथा विद्यार्थीहरु लाई यहि सुचनालाई अाधार मानी साेही अनुरुप गर्न गराउनु हुन अनुराेध छ।