छात्रवृत्ति वितरण सम्बन्धी सूचना

राधिका माध्यमिक विद्यालयबाट शै.सत्र २०७९ मा कक्षा १२ उत्तीर्ण भइ सकेका र छात्रवृत्तिका लागि छनौट भएका विद्यार्थीहरुलाई २०८०फागुन २ गते अभिभावक भेला,देवकोटा सालिक तथा सरस्वती माताको मन्दिर अनावरण कार्यक्रमको अवसरमा छात्रवृत्ति वितरण गरिने हुँदा अनिवार्य उपस्थित भइ छात्रवृत्ति ग्रहण गर्न अनुरोध गरिन्छ।