ग्रेड अंक वृद्धि परीक्षा सम्बन्धी सूचना

२०७६ सालको बार्षिक परीक्षाफलमा कम अंक ल्याई ग्रेडबृद्धि गर्न इच्छुक विद्यार्थी हरुले तलको सूचना पढी यही मिति २०७७/७/२४ गते भित्र विद्यालयमा आएर निवेदन दिन हुन अनुरोध छ।