कक्षा ११-१२ को परिक्षा फारम भर्ने सम्बन्धि जरुरी सूचना
कक्षा ११-१२ मा पढ्ने सम्पुर्ण विद्यार्थीहरुले यहि मिति २०७६-१०-१० सम्म परिक्षा फारम भर्न हुन सुचित गरिन्छ ।