कक्षा ११ को विभिन्न संकायमा भर्ना खुलेको सूचना

श्री राधिका मा बि उर्लाबारी ६ मा कक्षा ११ मा बिज्ञान(बायोलोजी र कम्प्युटर समुह ) बालिबिज्ञान ,शिक्षा, ब्यवस्थापन (कमर्स), कानून का विभिन्न विषयहरुमा विशेष सुविधा सहित अङ्ग्रेजी र नेपाली माध्यम दुबैमा सिमित सिटहरुमा भर्ना खुलेकोले २०७८-५-१५ गतेसम्म फारम भर्न भराउनुहुन सम्बन्धित विद्यार्थी एव अभिभावकज्युहरुमा सुचित गरिन्छ। प्रेवेश परीक्षा २०७८-५-१६ गते बिहान १०:३० बजे सचालन हुने छ । स्वास्थ्य मापदण्ड पालना गर्दै उपस्थित हुन पनि अनुरोध छ। तुरुन्त फारम भर्न विद्यालयमा सम्पर्क गर्न जानकारी गराईन्छ । अनलाइनबाट समेत फारम भर्ने व्यवस्था छ । अन्लाईन फारम विध्यालयको वेबसाईट www.radhikamabi.edu.np मा गइ भर्न सकिने छ। सम्पर्क फोन 9842047322, 9852028056, 9852635764, 9852683997,9842574024(लेखा ) 9842306075
कक्षा ११ को विभिन्न संकायमा भर्ना को निम्ति आवदेन दिनका लागी तलको link मा Click गर्नुहोस्।
Click here to open the form