कक्षा १२ को वार्षिक परिक्षा सम्बन्धी जरुरी सूचना

कक्षा १२ को वार्षिक परीक्षा यही ३१ गतेदेखि हुने भएको छ । तसर्थः विद्यार्थी भाईबहिनीहरुलाई यही रुटिन अनुसार तयारी गर्नुहुन जानकारी अनुरोध छ ।