शिक्षक छनौट परिक्षा सम्बन्धी जरुरी सूचना

यस राधिका माध्यमिक बिद्यालयमा करार शिक्षक छनौट प्रयोजनका लागि हुने भनिएको लिखित परीक्षा कारणबस हुन नसकेकोमा, मिति २०७७/१०/१८ गते आइतबार बिहान १० बजे देखि परीक्षा हुने सम्बन्धित सबैमा जानकारी गरिन्छ ।
– राधिका मा वि उर्लाबारी-६, मोरङ