भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो


यस राधिका माध्यमिक बिद्यालय, उर्लाबारी – ६, मोरंग +2 तर्फ कक्षा 11मा विभिन्न संकायमा भर्ना खुलेको र घरबाटै भर्ना फाराम भर्न मिल्ने कुरा सम्बन्धित सबैमा सहर्ष जानकारी गराउदछौं । ईच्छुक विद्यार्थीहरुले तलको लिंकमा गई फाराम भर्न सक्नुहनेछ।
+2 Admission Link

हाल विश्वव्यापी माहामारीको रुपमा फैलिरेहेको कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि घर एकान्तबास (Home Quarantine) को अर्को उपाय नभएको कुरा प्रति हामि सचेत छौं र सबैलाई सचेत गराउन चाहन्छौं । यस्तो विषम परिस्थितिमा, हामि प्रति विस्वास तथा सद्भाव राख्नुहुने सबैका लागि, घरमानै बसेर भर्ना फाराम भर्ने सुबिधा उपलब्ध गराउने कोशिस गरेका छौं । तल दिइएको लिंकलाई थिची फाराम भरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ, साथै सम्पुर्ण शिक्षक, अभिभावक तथा बिद्यार्थीहरुमा इच्छुक अभिभावक तथा बिद्यार्थीहरुलाई यो फाराम भर्न भराउन सहयोग गरिदिनहुन पनि अनुरोध गरिन्छ ।

+2 Admission Link
(भर्ना फाराम सम्बन्धि थप जानकारीका लागि ९८०४९०३०७४ अन्य जानकारीका लागि ९८४२६३२३०१, ९८१९३३५८१८, ९८४२०४७३२२)
– प्र.अ., राधिका माध्यमिक बिद्यालय, उर्लाबारी- ६, हाटखोला