राधिका मा राष्ट्रपति रनिङ् सिल्ड प्रतियोगिता

यहि २०७६/११/१,२,३ गते उर्लाबारी नगरपालिकाको आयोजनामा यस श्री राधिका मा.बि. उर्लाबारी -६ हाट्खोलामा रास्ट्रपति रानिङ शिल्ड्को आयोजन हुने हुँदा अनिवार्य उपस्थितिको हार्दिक अनुरोध छ।साथै २०७६/११/४ गते बिधालयको अभिभावक दिवस तथा वार्सिक उत्त्सव भएकोले उक्त अवसरमा आतिथ्यकोलागी हार्दिक निमन्त्रणा गरिन्छ ।

प्र.अ. कुमार पोख्रेल एवम् समस्त बिधालय परिवार ।