नि: शुल्क पाठ्यपुस्तक बितरण कार्यक्रम-२०७६

रा.मा.वि. ले नि: शुल्क पाठ्यपुस्तक बितरण कार्यक्रम-२०७६ अन्तर्गत सबै विद्यार्थीलाई नि: शुल्क पाठ्यपुस्तक बितरण गरेकाे छ । यस कार्यक्रमका केही झलकहरु तल प्रस्तुत गरिएको छ।