अंग्रेजी माध्यम, नेपाली माध्यम र वाली विज्ञानमा भर्ना खुलेको सुचना

अंग्रेजी माध्यम मा कक्षा ६ देखि ९ सम्म, नेपाली माध्यममा प्रारंभिक वालशिक्षा देखि कक्षा ९ र कक्षा ११ सम्म, र वाली विज्ञानमा कक्षा ९ को लागि भर्ना खुलेको छ । फारम भर्नेे अन्तिम मिती: २०७५ चैत्र २७ गते सम्म । प्रवेश परिक्षा २०७५ साल चैत्र २९ गते बिहान ११ बजे ।

Click here to download Entrance Form