महोत्सवको औपचारिक समुदघाटन प्रदेश नम्बर १ का प्रदेश प्रमुखबाट

राधिका मा.वि.उर्लाबारी ६ को स्वर्ण महोत्सवको औपचारिक समुदघाटन प्रदेश नम्बर १का प्रदेश प्रमुख माननीय गोविन्द तुम्वापोबाट आज मिति २०७५/१०/२५ गते सम्पन्न।