परिक्षा फार्म भर्ने सम्बन्धि अत्यन्तै जरुरी सूचना
कक्षा ११ र १२ को परिक्षा फारम यहि मिती २०७५/१०/५ गते सम्म भर्न हुन सबै विद्यार्थीहरुमा जानकारी गराइन्छ ।