अंग्रेजी माध्यममा भर्ना खुलेको सम्बन्धी जरुरी सूचना

विगत २०७३ साल देखि अंग्रेजीमा मध्यम संचालित यस राधिका मा बि मा नेपाली माध्यम तर्फ कक्षा १ देखि कक्षा ९ सम्म र अंग्रेजी माध्यम तर्फ कक्षा ५ देखि कक्षा ९ सम्म र बाले विज्ञानतर्फको कक्षा ९ को लागि भर्ना खुलेको जानकारी गराउँदछौं | इच्छुक महानुभावहरुले छिटो भन्दा छिटो विद्यालयमा सम्पर्क राखी Entrance/Admission Form प्राप्त गरी भर्नु हुन सुचित गरिन्छ|