सेवा क्षेत्र

विद्यालयको नक्साङ्कन कार्य सम्पन्न नभएकोले हाल हाम्रो विद्यालयमा आइरहेको विद्यार्थीहरुलाई वाल क्लवको माध्यम द्वारा खटाई निजहरुले तयार पारेको नक्सालाई उर्लाबारी नगरपालिका वडा नं. ६, ७, ५, ४ र १ दमक नगरपालिका वडा नं.–…. का वडाध्यक्ष हरुको परामर्शमा अनुसूची ….. उल्लेख गरिएको क्षेत्रलाई नै यस विद्यालयको सेवा क्षेत्र कायम गरिएको छ तर हालको विद्यार्थीहरुको अवस्थालाई हेर्दा उक्त सेवा क्षेत्र भन्दा बाहिर वाट पनि विशेषत कक्षा– ११ र १२ मा विद्यार्थीहरु अध्ययनको लागि यस विद्यालयमा आईरहेका छन् ।