विद्यालय व्यवस्थापन समितिः

विद्यालय व्यवस्थापन एउटा महत्वपुर्ण शैक्षिक पक्ष हो । विद्यालयवाट राष्टले नै अपेक्षा गरेको शैक्षिक उपलव्धी हसिल गर्न विद्यालय तहमै विद्यालयका विशेषत भौतिक पक्षहरुको व्यवस्था गर्न विद्यालय व्यवस्थापन समिति गठन गरिएको हुन्छ । व्यवस्थित विद्यालयले नै विद्यार्थीको शारीरिक, मानसिक र बौद्धिक विकारका लागि आवश्यक सेवा उपलब्ध गराउन सक्दछ । शिक्षा ऐन २०२८ अन्तर्गत शिक्षा नियमावली अनुसार विद्यालय व्यवस्थापन समितिको गठन हुने प्रावधान रहेको छ । अभिभावकहरुमा आफुमध्ये वाट छनौट भएका पदाधिकारीहरुवाट नै यस विद्यालयको व्यवस्थापन कार्य विगत देखि निरन्तर भइरहेको छ । विद्यालयको विद्यमान अभिलेख अनुसार निवर्तमान वि.व्य.स. समितिको नामावली निम्नानुसार रहेको छ

विद्यालय व्यवस्थापन समिति २०७१–२०७३

क्र.स. नाम थर पद ठेगाना कैफियत
१. श्री चन्द्र बहादुर राई अध्यक्ष उर्लाबारी– ४
२. श्री गणेश प्र.दाहाल सदस्य उर्लाबारी– ३
३. श्री दिपेन्द्र थापा सदस्य उर्लाबारी– ५
४. श्री कृष्णकुमारी तिम्सिना सदस्य उर्लाबारी– ३
५. श्री जनक खड्का सदस्य उर्लाबारी– ३
६. श्री देवकुमार पाण्डे सदस्य उर्लाबारी– ७
७. श्री अम्विका तामाङ सदस्य उर्लाबारी– ३
८. श्री गोपाल राई सदस्य दमक– शि.प्र.
९. श्री कुमार पोख्रेल सदस्य उर्लाबारी– ३ प्र.अ.

साथै शिक्षा ऐन ९२०२८० को आठौ संसोधन पछि विद्यालय व्यवस्थापन समिति २०७३÷०९÷०४ को अभिभावक भेलाले निम्नानुसार छनौट गरेको छ ।

क्र.स. नाम थर पद ठेगाना कैफियत
१. श्री चन्द्रबहादुर राई अध्यक्ष उर्लाबारी– ४ अभिभावक वाट मनोनित
२. श्री जनक खड्का सदस्य उर्लाबारी– ३
३. श्री रुक्मणि खनाल सदस्य उर्लाबारी– १
४. श्री वविता खतिवडा सदस्य उर्लाबारी– ३
५. श्री देवकुमार पाण्डे सदस्य उर्लाबारी– ७ उद्योग वा संघ बाट
६. श्री तारामान सिरिङ लिम्बू सदस्य उर्लाबारी– ४
७. श्री दिपेन्द्र थापा सदस्य उर्लाबारी– ५ वि.व्य.स. बाट मनोनित
८. श्री इन्दिरा राई सदस्य उर्लाबारी– ४
९. श्री गोपाल राई सदस्य दमक शि.प्र.
१०. श्री कुमार पोख्रेल सदस्य उर्लाबारी– ३ प्र.अ.

शिक्षक अभिभावक संघ २०६४–०६७

क्र.स. नाम थर पद ठेगाना कैफियत
१. श्री ओम खरेल अध्यक्ष उर्लाबारी– ३
२. श्री विनोद पौडेल सदस्य उर्लाबारी– ४
३. श्री कमल तामाङ सदस्य उर्लाबारी– ५
४. श्री डम्बर गुरुङ सदस्य उर्लाबारी– ३
५. श्रीमती सिता पराजुली सदस्य उर्लाबारी– ३
६. श्री प्रेम प्रसाद भट्टराई सदस्य उर्लाबारी– ४ शि.प्र.
७. श्री मान ब. श्रेष्ठ सदस्य उर्लाबारी– ३ शि.प्र.
८. श्री मान बं श्रेष्ठ सदस्य उर्लाबारी– ३ पदेन सदस्य
९. श्री स्व दिलिम कु राई सचिव उर्लाबारी– ३ प्र.अ.