रा. मा. वि. मा बालदिवस-२०७६ मनाइयाे
उर्लाबारी-६ स्थीत रा. मा. वि. मा बालदिवस-२०७६ धुमधाम संग मनाइयाे। यस कार्यक्रमका केही तस्विरहरु:


राधिका मा कक्षा ११/१२ लाई पुरस्कार वितरण
उर्लाबारी-६ स्थित रा.मा. बिधालयमा भएकाे पुरस्कार बितरण कार्यक्रमका केही झलकहरु:





वालीविज्ञान प्राविधिक धारकाे अनुगमन
अाज उर्लाबारी-६ स्थित राधिका मा. बि.मा सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख प्रदेश नं. १ श्री दिव्यराज कट्टेल,CTEVT प्रदेश कार्यलय उपनिर्देशक श्री पर्शुराम राई र शाखा अधिकृत श्री गाेपालप्रसाद दाहाल वालीविज्ञान प्राविधिक धारकाे अनुगमन गर्नु भएकाे छ। झलकहरु:






राधिका मा राष्ट्रियपति रनिङ सिल्ड र अभिवावक दिवस सम्बन्धि छलफल
अाज राष्ट्रियपति रनिङ सिल्ड र अभिवावक दिवस सम्बन्धि यस विद्यालयका प्र.अ,शिक्षक प्रतिनिधि, शिक्षकहरु, बालक्लबका पदाधिकारीहरु , रेडक्रसका पदाधिकारीहरु , टिन्स क्लबका पदाधिकारीहरु बिच छलफल भएकाे छ। यस कार्यक्रमका केही झलकहरु तल प्रस्तुत गरिएको छ।






हेडसरहरुकाे भेला र ERO data collection कार्यक्रमका केही झलक
उर्लाबारी-६ स्थित राधिका मा. वि.मा हेडसरहरुकाे भेला र ERO data collection सम्बन्धि कार्यक्रम सम्पन्न भएकाे छ। यस कार्यक्रमका केही झलकहरु तल प्रस्तुत गरिएको छ ।




