Warning: Use of undefined constant date - assumed 'date' (this will throw an Error in a future version of PHP) in /home/radhika/public_html/wp-content/themes/radhikamabi/notices-page.php on line 40
खेलकुद र नृत्य गायन सम्बन्धी जरुरी सुचना
भलिबल को टाई-सिट :मिती २०७५/१०/२२ गते
खेल हुने: २०७५/१०/२२-२३ गते
ईन्टर-स्कुल नृत्य गायन प्रतियोगिता :२०८५/१०/२३ गते
ईन्टर-स्कुल हाजिरीजवाफ प्रतियोगिता : २०८५/१०/२८ गते
स्वर्ण महोत्सव ब्रोसर
राधिका मा.वि. स्वर्ण महोत्सव समाराेहकाे कार्यक्रम र खेलकुदको जानकारी मुलक ब्रोसर


स्वर्ण महोत्सव तयारी सम्बन्धी पत्रकार सम्मेलन



स्वर्ण महोत्सवकाे पत्रकार सम्मेलन सम्बन्धी विशेष रिपाेट
विद्यादेबि भण्डारी उर्लाबारी आउनुहुँने

श्री राधिका मा.वि. उर्लाबारी–६ मा फागुन २ गते देखि हुने भनिएको स्वर्ण महोत्सव कार्यक्रम यहि माघ २५ गते देखि हुने भएको छ । यसको उद्घाटन सत्र माननीय राष्ट्रपति विद्यादेबि भण्डारी द्वारा हुने छ। कार्यक्रमलाई सफल बनाउनका लागि स्थानीय तह, भु.पु. विद्यार्थी लगायत विभिन्न तह बाट समेत सहयोगको अपेक्षा गरिएको छ ।



